Websoft University

राष्ट्रिय फुटबल टोली आज कतार जाने


काठमाण्डौ जेठ ११ गते । रातो तारा डट कम, राष्ट्रिय नेपाली फुटबल टोली एएफसी एसियन कप छनोट खेलको थप तयारीका लागि आज कतार जानेभएका छन । टोली जेठ २५ गतेदेखि ३१ गते सम्म कुवेतमा हुने एसियन कप छनोट खेलेर स्वदेश फर्कने छन । एसियन कप छनोटमा नेपाली टोलीले जेठ २५ गते जोर्डन, जेठ २८ गते कुवेत र इन्डोनेसियासँग जेठ ३१ गते प्रतिस्पर्धा गर्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् । कुवेतमा हुने एएफसी एसियन कप छनोट खेलको कप्तानी नवयुग श्रेष्ठले गर्नुहुनेछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.