Websoft University

बालेन साहको अग्रता कायमै


काठमाण्डौ जेठ ११ गते । रातो तारा डट कम, यही बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन भएको पनि १२ दिन बिती सक्ता पनि काठमाडौँ महानगरपालिकाको मतगणना कार्य अहिले सम्म जारीनै छ । महानगरपालिकाको ३२ मध्ये २८ वडाको अन्तिम परिणाम आएको छ । मतगणना भइरहेको पाँच वडामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि हुनुहुन्छ । हालसम्मको परिणाम अनुसार साहले ५४ हजार ७ सय ३९ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका सिर्जना सिंहले ३४ हजार ५ सय ७० मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ हजार ९ सय २१ मत प्राप्त गर्नुभएको छ । महानगरको वडा नम्बर १३, १४, १६ र १७ नम्बरको मतगणना भइरहेको  छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.