Websoft University

अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपालले आज युगान्डा प्रतिस्पर्धा गर्ने


काठमाण्डौ जेठ ५ गते । रातो तारा डट कम, नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज तेस्रो टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा पाहुना टोली युगान्डासँग प्रतिस्पर्धा गर्ने छन । आज दिउसो १ बजे सुरु हुने बताइएको छ । नेपाल आज युगान्डालाई हराउँदै सिरिज जोगाउने लक्ष्यमा रहने छ । पाँच खेलको सिरिजमा युगान्डा २–० ले अघि रहेको छ । पहिलो खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको थियो । त्यसैले सिरिज जोगाउन नेपाललाई आज युगान्डाविरुद्ध जितको विकल्प छैन । यता, युगान्डा भने नेपाललाई हराएर दुई खेल अगाबै सिरिज जित्ने प्रयासमा रहेकोछ । 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.