Websoft University

स्थगित भएका १४ मतदान केन्द्रमा छिटै पुनः मतदान गराउने निर्वाचन आयोगको भनाइ


काठमाण्डौ जेठ ५ गते । रातो तारा डट कम, निर्वाचन आयोगले गत शुक्रबार विभिन्न कारणले स्थगित भएका १४ मतदान केन्द्रमा छिटै पुनः मतदान गराउने तयारी गरेको छ । आयोगका अनुसार शुक्रबार देशभरका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । जसमध्य हालसम्म २९ मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएको छ भने बाँकी रहेको १४ मतदान केन्द्रमा छिटै पुनः मतदान गराउने आयोगले जनाएको छ । रोकिएका बाजुराको बुढीगङ्गा नगरपालिकाको १० वटै वडा, बुढीगङ्गाको २, ३, ४, ५, ७ र ९ छन भने उदयपुरको बिबाद समाधान भइ सकेको र निर्वाचन अधिकृत नियुक्ती भइसकेकाले छिटै आयोगको काम सम्मपन्न हुने जनाएको छ ।



 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.