Websoft University

काठमाडौँका ३ वटा रुटमा बस चल्ने


काठमाण्डौ बैशाख २९ गते । रातो तारा डट कम, निर्वाचनको दिन पनि पर्यटकको सुविधाका लागि काठमाडौँका ३ वटा रुटमा बस चल्ने भएका छन् । काठमाडौँमा हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुनसक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा बस सञ्चालन गर्ने भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटेल तथा होटेलदेखि विमानस्थलसम्म आवत–जावतको लागि विभिन्न रुटहरूमा सशुल्क बस सेवा सञ्चालनको व्यवस्था मिलाइएको हो । सटल बस सेवावापत प्रति व्यक्ति ३ सय शुल्क लाग्ने र उक्त शुल्क सेवा दिँदाका बखतमा सम्बन्धित सेवादाताले नै लिने छन् ।


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.