Websoft University

मेलम्चीको पानी छिटै काठमाण्डौ आइपुग्ने


काठमाण्डौ चैत २६ गते । रातो तारा डट कम,मेलम्चीको खोनेपानी आयोजना पुर्ननिर्माणको काम अन्तिम चरणमा पुर्याएको जनाएको छ । बाढीका कारण क्षतीग्रस्त आयोजना पुनर्निमाणको काम अन्तिम चरणमा रहेकाले पानी काठमाण्डामा पानी छिटै आइपुग्ने भएको छ । गत असार १ गते र साउन महिनामा आएकोे बाढीका कारण मेलम्ची खोनपानी आयोजनामा ठुलो क्षती पुगेको थियो । सुरुङ भएको फोहर मैला सफा गरेर परिक्षण पछि पानी ल्याउने कामलाई तिर्बता दिइरहेको बुझिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.