Websoft University

मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ


बिराटनगर बैशाख ७ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं. ७ स्थित पार्किङ गरी राखेको को ४ प ९७२५ नम्बरको टि।भि।एस। कम्पनीको मोटरसाईकल चोरी गरी भारततर्फ लैजाने क्रममा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ९ बस्ने बर्ष ४० को मो।ताहिर अन्सारी र ऐऐ बस्ने बर्ष २९ को मो।आलमलाई मिति २०७९।०१।०५ गते चोरीको मोटरसाईकल सहित पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ ९पाँच० म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.