Websoft University

लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ


बिराटनगर, बैशाख ०७ गते । रतो तारा डट कम,१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले  लागुऔषध मुद्धाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका-१९ का ३६ बर्षीय सुरज भन्ने सरोज राईलाई पक्राउ गरेको छ । लागुऔषध मुद्धमा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७३ साल भाद्र ५ गतेको फैसला आदेशले १ बर्ष १० महिना २७ दिन कैद र १ लाख रुपैया जरिवाना भई  कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका  राईको  खोज तलासमा खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकी छिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका राईलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि झुम्का कारागार चलान गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.