Websoft University

श्रीलङ्कामा सर्वसाधारण सरकारको विरोधमा उत्रे ?


काठमाण्डौ बैशाख ७ गते । रातो तारा डट कम, श्रीलङ्कामा सरकार विरोधी दैनिक प्रदर्शन हुदै, झडप हुँदा एकजनाको मृत्यु भएको छ । श्रीलङ्काको पश्चिमी मध्य भागको राङ्बुक्काना सहरमा हिजो जारी प्रदर्शनको क्रममा भिड हटाउनका लागि प्रहरीले चलाएको गोली लागि एकजनाको मृत्यु भएको हो । झडपमा परी ११ जना घाइते भएका छन् । जबकी १० जना प्रहरी पनि घाइते भएका छन् । घाइते भएका सबै जनाको उपचार स्थानीय केगले अस्पतालमा भइरहेको बीबीसीले लेखेको छ । घटना पछि अहिले राङ्बुक्कानामा अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यू लगाइएको स्थानीय प्रहरीले जनाएको छ । मुलुकमा बढ्दो आथिर्क सङ्कटको विरोधमा सर्वसाधारण सरकारको विरोधमा उत्रेका छन् ।     



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.