Websoft University

नेकपा एमालेले टुङ्गो नलागेका सातै प्रदेशका उम्मेद्वारहरुकाबारे आज निर्णय गर्ने


काठमाण्डौ बैशाख १० गते । रातो तारा डट कम, आज दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेकपा एमालेको सचिवालय बैठक बस्नेभएको छ ।

बैठकले प्रदेशबाट सिफारिस भइ आएका स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिका टुङ्गो नलागेका सातै प्रदेशका उम्मेद्वारहरुकाबारे निर्णय गर्ने बुझिएको छ ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.