Websoft University

अवैध लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ


बिराटनगर ९ गतर । रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं.१५  १ नं। ढाट स्थित भारतबाट नेपालतर्फ पैदल आउदै गरेको जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं .२ बस्ने वर्ष ३६ को राजु महर्जनलाई लागु औषध ब्युरो विराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा निजको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ १०।९८ ग्राम र नाईट्रोसन २० चक्की सहित पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट लागु औषध कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.