Websoft University

उम्मेदवारी दिनेहरूको सङ्ख्या १ लाख ३६ हजार नाघे


काठमाण्डौ बैशाख १३ गते । रातो तारा डट कम, वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिनेहरूको सङ्ख्या १ लाख ३६ हजारभन्दा बढीले उम्मेदवारी दिएका छन । निर्वाचन आयोगमा आज बिहान अद्यावधिक भएको बुलेटिन विवरण अनुसार १ लाख ३६ हजार २ सय ६९ जनाले मुलुकभरबाट विभिन्न पदमा उम्मेदवारी दिएका छन् । पछिल्लो विवरण अनुसार प्रमुखमा ३ हजार २ सय ६१, अध्यक्षमा ३ हजार २ सय ५४, उपप्रमुखमा २ हजार ३, उपाध्यक्षमा २ हजार २ सय ९२ जनाको उम्म्ेदवारी दिएका छन । ३२ हजार ५९ ले वडाअध्यक्षमा, २३ हजार ३ सय ७५ जनाले महिला सदस्यमा, २१ हजार १ सय १५ ले दलित महिला सदस्य र ४८ हजार ९ सय १० जनाले सदस्यमा उम्मेदवारी दर्ता गराएको आयोगनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.