Websoft University


गाईघाट –१२ बैशाख। रातो तारा डट कम,उदयपुरको चौढण्डीगढी नगरपालिकाको मेयर पदमा कागे्रस उम्म्ोदवार विरुद्ध नेपाल आदिवासी जनजाती  संघका पूर्व महासचिव प्रशान्त राईले मेयर पदमा उम्मेदवारी दर्ता गराएकाछन्। मेयरमा निवर्तमान प्रमख खगेन्द्र (काजी ) राईले उम्मेदवारी दर्ता गराए लगतै उनले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाछन् । विध्यार्थी काल देखि नै नेपाल विध्यार्थी संघ मा आवद्ध भै कागे्रस जिल्ला कार्यसमितीमा लामो समय देखि राजनीती गर्दै आएका राईले लोकतन्त्र को रक्षा र पार्टि गुटवन्दीको अन्त्यको लागी आफुले प्रमुख पदमा दावि गर्दै मनोनयन दर्ता गराएको बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.