Websoft University

मतपत्र ढुवानीको काम आजबाट सुरु हुने


काठमाण्डौ बैशाख १३ गते । रातो तारा डट कम, निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि मतपत्र ढुवानीको काम आजबाट सुरु गर्ने भएको छ । केही दिनमा सम्पन्न गर्नेगरी मतपत्र ढुवानीको व्यवस्था गरिएको आयोगको बुलेटिनमा उल्लेख गरिएको छ । ८० प्रतिशत मतपत्र छपाइको काम सकिएको छ भने ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने काम सकिएपछि आयोगले मतपत्र ढुवानीको काम आजबाट सुरु गर्न लागेको जनाएको   छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.