Websoft University

देशभरका स्थानीय तहहरुमा आज बिहानै देखि उम्मेद्वारहरुले भोट माग्दै घर दैलो कार्यक्रम थालेका छन ।


काठमाण्डौ बैशाख १३ गते । रातो तारा डट कम, स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको काम हिजो सके पनि आज बिहानै देखि देशभरका उम्मेद्वारहरुले आज बिहानै देखि भोट माग्न घर दैलो कार्यक्रम थालेका छन । हिजो साना तथा स्वतन्त्र दलका उम्मेद्वार र केहि ठुला दलहरुका बांकीले मात्रै मनोनयन दर्ता गराएका थिए । दर्ता गराएका हुन् । निर्वाचन आयोगले देशभर कति उम्मेद्वारले मनोनयन दर्ता गराए भन्ने बारेमा जानकारी लिने काम आयोगमा भइरहेको जनाएको छ । मुख्य चासोका साथ अहिले आम नेपाली जनताले कसलाइ भोट दिनु उचित रहने भनेर बिचार बिमर्श गरिरहेका छ ।  


 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.