Websoft University

अन्तिम मतदाता नामावली आज प्रकाशन भए पछि मतपत्र छपाइ गर्न आयोगले सुरु गर्ने


काठमाण्डौ चैत १३ गते । रातो तारा डट कम, निर्वाचन आयोगले अन्तिम मतदाता नामावली आज प्रकाशन गर्ने भएको छ । यसअघि आयोगले नामावली सच्याउन एक साताको समय दिएको थियो । अन्तिम नामावली प्रकाशनसँगै मतपत्र छपाइ सुरु गर्ने आयोगले जनाएको छ । यही बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि मत पत्रहरु जनक शिक्षा सामाग्री लि मा छपाइ गर्ने पनि जानकारी गराएको छ ।


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.