Websoft University

फुटवल खेलको छनोटबाट दश खेलाडी बाहिरिए


काठमाण्डौ फागुन १८ गते । रातो तारा डट कम, (एन्फा)ले दिएको जानकारी अनुसार नेपाली राष्ट्रिय फुटसलटिमको बन्द प्रशिक्षणमा सहभागि ३२ खेलाडी मध्ये १० खेलाडी बाहिरिएका छन् । एएफसी फुटसल एसियन कप छनोटका लागि नेपालले गरिरहेको प्रशिक्षणमा अब २२ खेलाडी मात्र रहेका छन् । किर्गिस्तानमा अप्रिल १ देखि १५ सम्म हुने छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ । सेन्ट्रल र साउथ जोन अन्तर्गत नेपालको समूहमा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.