Websoft University

प्रेस बिज्ञप्ती-प्याडिलक्स गर्ल्स अन हिवल


बिराटनगर फागुन  १८ गते । रातो तारा डट कम,राउन्ड टेवल नेपाल विगत ३२ वर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहदै आएको संस्था हो । 

 यसले स्थापनाकालदेखि नै नि शुत्क शिक्षाको अबधारणमा   विद्यार्थी र बिभिन्न विद्यालयको अपनत्व ग्रहण गर्दै भौतिक पूर्वाधारसहित विभिन्न संरचना निमार्ण गर्दै आएको छ ।      

यसले बिभिन्न समयमा मनोरन्जनात्मक तघा उत्प्ररणात्मक कार्यक्रमहरु समेत आयोजना गर्दै आएको छ भने अहिले  यसैको निरन्तरता स्वरुप राउन्ड टेवल नेपाल अन्तंगतको बिराटनगर प्राइम राउन्ड टेबल १० तै विगतका वर्षहरुमा जस्तै यस वर्षपनि अन्तराष्टिय नारी दिवसक्रा अबसरमा यही मार्च ८ तारिखका दिन महिला लक्षित प्याड्विलक्म गर्न भन तिबित कार्यक्रमको आयोजना गर्दैछ ।   

कार्यक्रममा एक स्कुटरमा दुई जनाका दरमा ७१ बटा स्कुटर समावेश गरिने हाम्रो योजना छ । एक स्कुटरमा सबार दुई जनाका लागि ११ सय शुल्क लाग्नेछ र प्रतियोगिहरुले विराटनगरका बिभिन्न १० अटा स्थानमा पुगि दिएका संकेतका आधारमा आवश्यक टास्क पूरा गर्नु पर्दछ । 

 हरेक केन्द्रका लागि अलग अलग  संकेत र टास्कहरु हुनै गर्दछन्‌ । यसरी पूरा गरिएका टास्कका आघारमा सहभागि

प्रतियोगिहरुले नम्वर प्रा गर्दछन्‌ । सोही नम्वरकै आधारमा प्रतियीगिहरुबाट बिजेता घौषणा गरिने छ । स्वानीय जैन भवनबाट सुरु हुने कार्यक्रमका सहभागि तोकिएका स्थानमा पुगेर दिइएका टास्क पूरा गरी जैत भवनमा नै पुगेपछि प्रतियोगिता सकिनेछ  ।

बिजयीहरुलाई पहिलो, दोस्रो ₹ तेस्रो हुनेलाई पुरस्कारको व्यवस्था गरिएको छ। पहिलो हुनेलाई एमआईको ४० इन्चको टेलिभिजन लगायतको व्यवस्था छ भने दोस र तेस हुनेलाई पनि पुरस्कार दिइने छ । कार्यक्रममा विभिन्न अतिथि समेतको आमन्त्रण हुनेछ । गायक गायिका तथा नृत्यकला डान्सर समेत  गरेर मनोरन्जन प्रदान गर्नेछन्‌ । 

आयोजना स्थलमा फुइम्टल, फेस पेन्टिङ सगायतका स्टलहरु समेत रहने छ । बिराटनगर प्राइम राउन्ड टेवल १०ले आयोजना गरेको यो तेस्रो संस्करण हो ।  २०१६ र २०१८मा यो कार्क्रम आयोजना गरिएको थियो । नारी दिवसका दिन कार्यक्रममा सहभागी नारीहरुको लागि  मनोरन्जनमय बनाउने रहेको छ।

उठेको रकम सामाजिक सेवामा खर्च हुनेछ आजभएको पत्रकार सम्मेलनमा कार्यक्रमका अध्यक्ष भवेस राठीले जानकारी गराएका थिए। 



 


 

  

  


 


 


 


 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.