Websoft University

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्ने


काठमाण्डौ फागुन २० गते । रातो तारा डट कम, नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक अहिले ११ बजे राष्ट्रिय सभागृहमा बस्ने भएको छ । आजको  बैठकमा एमसीसीले उत्पन्न गरेको वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा हुनेछ । आठौं राष्ट्रिय महाधिवेशनले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको र बांकी रहेका सदस्यहरुको पुणता बारेमा पनि छलफल हुने बताइएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.