Websoft University

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक सुरु गर्ने


काठमाण्डौ फागुन २० गते । रातो तारा डट कम, आगामी बैशाखको अन्तिममा हुने स्थानीय तहको निर्वाचन तयारीमा जुटेको निर्वाचन आयोगले आजदेखि मतदाता नामावली मतदाता नामावलीमा दावी वा विरोध भएमा प्रक्रियाबाट सच्याउन सकिने गरी अद्यावधिक सुरु गर्ने भएको छ । निर्वाचन आयोगले ८ अर्ब ९५ करोड रुपैयाँ माग गरेकोमा ८४ करोड रुपैयाँ बजेट घटाएर मन्त्रालयले ८ अर्ब ११ करोड बजेट छुट्याएको हो । आयोगले माग गरेको मध्ये सूचना प्रविधि, मतपत्र ढुवानी र विद्युतीय मतदान मेसिनलगायतका शीर्षकमा बजेट घटाएको अर्थ मन्त्रालयले जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.