Websoft University

फेरी इन्धनको मुल्य बढ्यो


काठमाण्डौ फागुन २० गते । रातो तारा डट कम, पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगम सञ्चालक समितिको हिजोको बैठकले गएराति १२ बजेदेखि नै लागू हुने गरि पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो । यो सँगै पेट्रोल लिटरको १५० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेल लिटरको १३३ रुपैयाँ कायम भएको निगमले जनाएको छ । यसबाट पेट्रोलियम पदार्थको मूल्य बढे पनि बिक्रेताले कमिसन बापतको अतिरिक्त मूल्य पाउने छैनन् । यही फागुन ७ गतेको मूल्यमा आधारित कमिसन मात्र बिक्रेताले प्राप्त गर्ने निगमले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.