Websoft University

आज ग्याल्बो ल्होछारको बिदा


काठमाण्डौ फागुन १९ गते । रातो तारा डट कम,ग्याल्बो ल्होछार पर्व शेर्पा समुदायले धुमधामका साथ मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु   हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा समुदाय बताउँछ । शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ । ग्याल्बो ल्होछारका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.