Websoft University

आफनो उर्वर भूमि बाँझै छाडेर रोजगारीको खोजिमा बिदेश जाने युवाहरु ताति रोकिनु पर्छ–इडियानहरुले नेपालबाट वार्षिक खरर्बौ रकम भारत लादै,


काठमाण्डौ फागुन २६ गते । रातो तारा डट कम, रोजगारीका लागि भारतबाट इडियानहरु नेपाल आउनेहरुको हरेक महिना ओहिरोनै लाग्ने गरेको छ । सबै रोजगारीमा आउनेहरुलाई अरेक बोर्डरमा रेहट राखेर नेपाल आउन दिने हो भने सबै रेकट देखिने थियो । 
तर यो वार्षिक अर्बौ रुपैयाँ कमाउने गरेको तथ्याङ्कले पचास प्रतिसत पनि होइन । नेपालमा इडियानहरुलाई आउन जान नेपाल भारत बोर्डर खुल्ला भएकाले हरेक महिना नेपालमा कमाउने वर्ष दिन कमाउने र कमाएको रकम क्यासनै पसलमा बिना रेकट भारु साटेर राखेरै घर फर्किदा कामदाहरुले लैजाने गरेका छन ।

अमेरिकाको वासिङ्टनस्थित अनुसन्धान संस्था पियू रिसर्च सेन्टरले गरेको अध्ययनअनुसार नेपालबाट ३ खर्ब भन्दा बढि रेमिट्यान्स भारत जाने गरेको छ । नेपालमा रहेका भारतीय कामदारको यकिन तथ्याङ्क सरकारसँग छैन । भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा ६ लाख भारतीय नेपालमा रहेको उल्लेख छ । रोजगारीको खोजी गर्दै नेपालबाट दैनिक १५ सयभन्दा बढीले देश छोड्ने गरेका छन् भने वैदेशिक रोजगारीका लागि हालसम्म २२ लाख जना विदेशमा छन् । 

तर, नेपालमै अवसर देखेर रोजगारीका लागि भारतबाट आउनेहरूले वार्षिक अर्बौ लिएर जाने गरेका छन्हा वापानीका दृष्टिले नेपाल कृषि, व्यापारव्यवसायका लागि अनुकुल रहेको नेपालमै काम गर्ने भारतीयहरू बताउँछन् । तर परिवारका सदस्य विदेश पठाउनुपर्छ भन्ने लहलहैका कारण उर्वर भूमि बाँझै छाडेर भए देश छोड्नेको सङ्ख्या अझैँ घटेको छैन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.