Websoft University

अमेरिकी सेनाको विमान दुर्घटनाग्रस्त


काठमाण्डौ चैत ५ गते । रातो तारा डट कम, अन्तराष्ट्रिय समचार–नर्वेमा नेटो सैन्य अभ्यासमा रहेको अमेरिकी सेनाको विमान दुर्घटनाग्रस्त भएको छ । नेटो सैन्य अभ्यासमा भाग लिने क्रममा चार जना सवार अमेरिकी विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको बताइएको छ । खराब मौसमका कारण हराएको विमान जमिनमा खसेको नर्वेको सङ्घीय खोज र उद्धार समन्वय एजेन्सीले पुष्टि गरेको छ । विमानमा सवार ४ जनाको अवस्था अज्ञात छ । घटनाको पुष्टि भएको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.