Websoft University

कक्षा १२ को परीक्षा आगामी जेठको १६ गतेदेखि २५ गते सम्म सन्चालन हुने


काठमाण्डौ चैत ५ गते । रातो तारा डट कम, कक्षा १२ को परीक्षा आगामी जेठको १६ गतेदेखि सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डको बैठकले हिजो निर्णय गरेको जनाएको छ । बोर्डले वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ भने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परिक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.