Websoft University

रंगेलीमा भिषण आगलागी हुदा ३८ लाख ६० हजार बराबरको क्षति

 


बिराटनगर चैत ४ गते । रातो तारा डट कम, मोरङ रंगेली नगरपालिका ५ आँपगाछी मा आगलागी हुदा  एउटा घर जलेर नष्ट भएको छ ।  दिगम्बर मण्डलको घरमा काे  २ तले ५ कोठे घरमा आगलागी भएको हाे ।  बिधुत सट भई  आगोलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।  आगो लागी हुदा घर पुर्ण रुपमा जलेर  क्षति भएको छ।   घर धनिको  अनुसार नगद   पाँच लाख   रुपैयाँ , १६ ताेला सुन, ५० ताेला  चाँदी, अन्नपात, लत्ता कपडा, भाडावर्तन ३८ लाख ६० हजार  बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगाे नियन्त्रणका लागि नेपाल  प्रहरी ,  रंगेली काे  दमकल, कानेपोखरी  को  दमल ,ससस्त्र प्रहरी  र स्थानिय  को सहयोगमा  उक्त  आगो  नियन्त्रणमा लिएको   ईलाका प्रहरी कार्यालय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए । रंगेली अबडेटबाट,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.