Websoft University

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक दुइ दिन सम्म चल्ने


काठमाण्डौ चैत ९ गते । रातो तारा डट कम, आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको रणनीति बनाउने र सातै प्रदेशका अध्यक्षहरूले बैठकमा रिपोर्टिङ गर्ने छन् भने चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्ड लगायतका बारेमा छलफल हुने भएको छ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । बैठक काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा दुइ दिन चल्ने छ । आज बिहान ११ बजे सुरु हुने बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले प्रतिवेदन प्रस्तुत गर्ने एमाले प्रचार विभागले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.