Websoft University

एमालेको सचिवालय बैठक बस्ने


काठमाण्डौ चैत १ गते । रातो तारा डट कम, नेकपा एमालेले स्थानीय तहको निर्वाचन केन्द्रमा राखेर सचिवालयमा छलफल गर्ने गरी आज केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेकोले सो को समिक्षा बारे छलफल हुने भएको छ । 


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.