Websoft University

दक्षिण एशियाली महिला सम्मेलन आजबाट सुरु हुँदै


काठमाण्डौ चैत १ गते । रातो तारा डट कम, हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउने गरी यो दक्षिण एसियाली महिला सम्मेलन हुने भएको हो । दक्षिण एसियाबाट विश्वमा प्रतिध्वनि, महिला र किशोरीहरूविरुद्धको हिंसालाई सम्बोधन गर्न विश्वव्यापी मानकहरू विषयक दुई दिने दक्षिण एसियाली महिला सम्मेलन आजबाट काठमाडौंमा सुरु हुने भएकोछ । हिंसा पीडितको न्यायमा पहुँच कसरी पु¥याउन सकिन्छ भन्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ । सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गर्नुहुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.