Websoft University

लागु औषध सहित २ जना पक्राउ


बिराटनगर फागुन ११ गते । मोरङ जहदा गाउँपालिका वडा नं।४ स्थित रंगेली सडक खण्ड स्थित रहेको कटेरोमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं ५ बस्ने बर्ष ३५ को मनोहर वस्ती र जिल्ला सुनसरी देवानगञ्ज गाउँपालिका वडा नं १ बस्ने बर्ष २३ को जयकृष्ण मेहतालाई निम्न परिमाणमा नियन्त्रित लागु औषध सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ  गरी सम्मानित मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ। 


साथै लागु औषध ओसार पसारमा प्रयोग गरेको ग १ प ९७०५ र प्रदेश १ ०२-०४७ प १३१६ नम्बरको मोटरसाईकल समेत कानून बमोजिम बरामद गरी थप अनुसन्धान कार्य भई रहेको । 

निम्न :-लागु औषधको नाम परिमाण  ९चक्की०

नाईट्रोभेट ३९०

स्पास्मोप्रोक्सिभन १२१

कोडिन फोस्फेड ३८ वोतल 

डाईलेक्स डिसी ३० बोतल 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.