Websoft University

एमसीसी आज सदनमा ध्वनी मतले पास गर्ने सरकारको दाउ—बानेश्वर आसपास आम नेपाली जनताको उपस्थिति बाक्लो रहने,


काठमाण्डौ फागुन १२ गते । रातो तारा डट कम, आइतबार बानेश्वरका आम नेपाली जनताले एमसीसीको बिरोध गर्दे रणसग्राम मचाएका थिए । आजको प्रतिनिधिसभाको  बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) छलफलका लागि प्रस्ताव पेशहुने भएकोछ । सरकारले आइतवारको बैठकमा टेबुल गरेको एमसीसी आज छलफलका लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संसद् बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार छलफलका लागि पेश भएपनि प्रतिनिधिसभा सदस्यले यसबारेमा आ–आफ्नो धारणा राख्नेछन् । त्यसपछि एमसीसीका बारेमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिएपछि ध्वनी मतले पास गरेर आम नेपाली जनताहरुलाई नेताहरुले आज धोक्का दिने काम गर्दैछन ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.