Websoft University

एमसीसीको नेपालले तेस्रो स्थानको लागि ओमानसँग आज टी–ट्वान्टी खेल्ने


काठमाण्डौ फागुन १२ गते । रातो तारा डट कम, आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले तेस्रो स्थानको लागि ओमानसँग आज खेल्ने छ । ओमानको अल अमेरातमा हुने नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुने छ । सेमिफाइनलमा पराजित भएपछि अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकपमा पुग्ने नेपालको सपना भने अधुरै रहेको छ । आज ओमानलाई हराए नेपाल तेस्रो स्थानमा रहनेछ । छनोटको उपाधिका लागि भने युएई र आयरल्याण्ड खेल्ने भएका छन् । फाइनलमा पुगेका युएई र आयरल्याण्ड अष्ट्रेलिया विश्वकपका लागि समेत छनोट भएका छन् ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.