Websoft University

लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ


बिराटनगर । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं १२ स्थित को ३३ प ३३१४ नम्बरको मोटरसाईकलमा सवार जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। ६ बस्ने वर्ष २६ को कुनाल सिंहलाई

३१ ग्राम लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  र १ थान डिजिटल तराजु सहित लागू औषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा दिन ७ ९सात० म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.