Websoft University

प्रदेश १ को नामकरणका बारेमा आज छलफल हुने


बिराटनगर फागुन १० गते । रातो तारा डट कम, प्रदेश १ को नामकरण बारे छलफल गर्न आज दिउसो १२ बजे सर्वदलीय बैठक बस्ने भएको छ । सो बैठकमा प्रदेशको नामकरणका विषयमा टुङ्गो लगाउने गरी छलफल गर्ने भनिएको छ । प्रदेश १ को नामकरण गर्न अड्किरहेको यस घडीमा छिटो नामाकरण हुनु राम्रो हो जनताहरुले भनेका छन ।




   


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.