Websoft University

सिटिइभिटिले व्यावसायिक तालिमहरु दिदै,


काठमाण्डौ फागुन १० गते । रातो तारा डट कम, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटिले यो वर्ष २७ हजार बढीलाई ब्युटिपार्लर लगाएतका सीप मुलक तालिम दिएको जनाएको छ । सिटिइभिटिको राष्ट्रिय सिप परीक्षण समितिबाट सीप परीक्षण गराएर तह १ को तालिम सिकेर २५ हजार जना र तह २ को तालिम लिएर २ हजार बढीले प्रमाण पत्र लिएका छन् । प्लम्बर, कार्पेन्टर, इलेक्ट्रिसियन समेत २ सय ६० प्रकारका पेशा व्यवसायहरुका तालिम सञ्चालन हुदै आएको जनाएको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.