Websoft University

स्टार्टअप उद्यमीहरुका लागि संघले चरणवद्ध कार्यक्रम


बिराटनगर २०७८ फागुन ७ गते, शुक्रबार, मोरंग व्यापार संघले थालेको स्टार्टअप उद्यमीहरुको प्रवद्र्धन कार्यक्रम अन्तरगत ढुवानी व्यवसायीहरुलाई लगानी अभिवृद्धिका लागि अनुदान व्यवस्थापन गर्ने बारे जानकारी गराउनु हुँदै संघका अध्यक्ष श्री नवीन रिजालज्यू, का।का। सदस्य श्री श्याम राठीज्यू र संघको स्टार्टअप पार्टनर आईडिया स्टुडियो नेपालका प्रतिनिधिज्यूहरु ।


यस अघि फागुन ५ गते, बिहीबार संघले संघ समेतको समन्वयमा स्थापित प्रदेशस्तरीय एग्रि विज्नेश इन्कुवेशन सेन्टर मार्फत छनौट भएका स्टार्टअप उद्यमीहरुका लागि विशेषज्ञ सत्र र उद्योग भ्रमणका कार्यक्रमहरु आयोजना गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.