Websoft University

अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई नेपाल सरकारको अनुरोध


काठमाण्डौ माघ २५ गते । रातो तारा डट कम, सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई अनधिकृत रुपमा विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थाविरुद्ध उजुरी गर्द आग्रह गरेको छ । गृह मन्त्रालयले हिजो एक सूचना जारी गर्दै विदेश जाँदा शैक्षिक संस्थाहरूले निर्धारण गरेको पक्रिया पूरा नहुने र अलपत्र पर्ने वा कतिपय अवस्थामा नेपालमै फिर्ता हुने गुनासो आएकोले निगरानी बढाएको हुँदा गैर कानुनी रुपमा काम गर्ने शैक्षिक परामर्शदाता संस्थाहरूविरुद्ध उजुरी दिन आग्रह गरेको हो । साथै सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.