Websoft University

मतदाता नामावली सङ्कलनको काम स्थगित भयो


काठमाण्डौ माघ २५ गते । रातो तारा डट कम, निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित गर्ने निर्णय गरेको छ । हिजो बसेको आयोगको बैठकले मतदाता नामावली सङ्कलनको काम स्थगित गर्ने निर्णय गरेको छ । सरकारले स्थानीय तहको मिति तय गरेपछि आयोगले आजदेखि मतदाता नामावली सङ्कलनको काम  रोकेर अबको ९५ दिनभित्र सबै काम सक्ने गरि अद्यावधिक गर्ने काम सुरु भएको छ । आयोगले छिटो सबै कामको व्यबस्था मिलाउन काम गरिरहेको पनि जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.