Websoft University

५ टन अवैध केराउ सहितको भारतिय ट्रक नियन्त्रणमा

 


काठमाडौ । रातो तारा डट कम,५ टन अवैध केराउ सहितको भारतिय ट्रक नियन्त्रणमा लिईएको८ कपिलवस्तु यशोधरा गाँउपालिका वडा नं. ७ मर्यादपुरस्थित प्रहरी चौकी मर्यादपुरबाट चेकिङमा खटिएको प्रहरी टोलिले नेपालबाट भारतको इटवातर्फ

जांदै गरेको up 55T 2295 नं. को भारतीय ट्रक शंका लागि गए राति ८ बजे चेक जांच गर्ने क्रममा उक्त ट्रकमा लोड गरि ल्याएको अवैध ५ (पांच) टन ९५००० के.जी केराउ(मटर) अं मूल्य रु। ५,००,००० (पाँच लाख रुपैया )  र अं रु।१२,००,००० (बाह्र लाख रुपैयाँ ) बराबरको भारतिय ट्रक गरी जम्मा रू १७,००,००० (सत्र लाख रुपैयाँ) बराबरको उक्त केराउसहितको ट्रक र  निम्न  नाम ठेगानाको ट्रक चालकलाई नियन्त्रणमा लिई यस कार्यालयमा राखिएको, आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सुठौली पठाउने तयारी भईरहेको छ ।

पक्राउ परेका प्रतिवादीको नाम थर वतन

भारत जिल्ला सिद्धार्थनगर ग्राम इटवा बस्ने बर्ष २७ को धन प्रकाश अग्रहरी । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.