Websoft University

तराईमा हुस्सु र कुहिरो—चिसो बढ्यो


काठमाण्डौ माघ ६ गते । रातो तारा डट कम, अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी र हिउँ परेर चिसो बढ्ने मौसमविद्ले पूर्वानुमान महाशाखाले जनाएको छ । हिउँ र पानी परेपछि चिसो बढ्ने भन्दै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तराईमा भने हुस्सु र कुहिरो लाग्ने र पहाडी क्षेत्रमा हिमपात हुने समेत जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.