Websoft University

मास्कको गुणस्तरबारे सरकारले चासो दिएन—दैनिक कोरानाका बिरामी बढ्दै,

 


बिराटनगर माघ ६ गते । रातो तारा डट कम, ओमिक्रोन र कोरोनाबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न भनिएपनि दैनिक प्रयोग गर्ने मास्कको गुणस्तरबारे सरकारले चासो दिएको पाइदैन । प्रदेश १ मा हिजो ८९१ जनामा सङ्क्रमित भेटिएको थियो ।

अहिले नेपाल भारत बोर्डर खुल्ला भएकाले नेपाल तिर समुदायमै कोरोना फेरी फैलिन थालेको पाइन्दैछ । स्थानिय निकाय र सरकारले यस प्रति चासो दिएको पाइन्दैन । बिराटनगर लगाएतका शहरहरुमा मास्क उत्पादकहरुले मनपरी मुल्य राख्ने र गुणस्तर हिन मास्क उत्पादन गरेर छिटो नाफा कमाउन बजारमा पुर्याउने गरेको पाइन्छ ।

यस्तो महामारीका बेला जनताको स्वास्थ्य माथि खेलबाढ गर्नेलाई कसले कार्यवाही गनर्,े ? आम जनताले प्रश्न गरिरहेका छन । गत २४ घण्टामा मात्रै ३४ लाखभन्दा धेरै नयाँ सङ्क्रमित थपिएको वल्डोमिटरले जनाएकोछ । योसँगै विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३३ करोड ९१ लाख नाघेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.