Websoft University

मौसम पूर्वानुमान महाशाखाको सुचना


बिराटनगर पुस २८ गते । रातो तारा डट कम, देशका थोरै ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ् । पश्चिमी वायुको प्रभावले आज प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको बताइएको छ । आज देशका धेरै ठाउँमा मौसम आशिंक बदली हुन सक्ने सुचनामा जनाइएको छ । 

 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.