Websoft University

कोरोनाको सङ्क्रमण दर बढेपछि राजनीतिक गतिविधि पनि प्रभावित


बिराटनगर पुस २८ गते । रातो तारा डट कम, कोरोनाको सङ्क्रमण दर बढेपछि राजनीतिक गतिविधि पनि प्रभावित बनेको छ । शिर्ष नेताहरू कोरोना सङ्क्रमण भएर आराम गरिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठसहितका नेताहरू अहिले एकान्तबासमा रहेका छन् भने हिजो नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाइ पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाटीका कार्यक्रमहरु पुरै केहिदिनलाई परसारिएको बुइिाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.