Websoft University

ब्यालिसधेनिस व्यायाम सम्वन्धि वर्कशप संचालन हुने


विराटनगर पुस २८ गते। रातो तारा डट कम,बिराटनगरको महेन्द्र चोक स्थित टि.जि.आई पि. जिमले प्रयम पटक पछिल्लो समयमा विश्वभरी लोकप्रियता वन्दै गएको सौन्दर्य ₹ शक्तिको प्रतिकका रूपमा  लिईने, गुणतोआकर्षण र शरीरको वजनको लाभ उठाउदै गरिने क्यालिसपेनिस व्यायामका सम्बन्धमा २०७८ माघ ०१ गते, एक दिने वर्कशप विराटनगरमा आयोजना हुने भएको छ।

 प्रमाणित प्रशिक्षक टोनी प्रजापति द्वरा बिराटनगरको टि.जि.आई,पि. जिममा हुने वर्कशप बिहान ७ देखि १० बजे सम्म, बिहान ११ देखि दिनको २ बजेसम्म र अपरान्ह ३ देखि ६ बजेसम्म गरी तीन चरणमा संचालन गरिने छ ।

कुनैपनि उपकरण बिना व्यवस्पित लयवद्ध शारीरिक अभ्यासको माध्यमबाट गरिने ब्यालिसबेनिस व्यायाम सम्बन्धमा जनचेतना जगाउन वर्कशप संचातन गर्न लागिएको हो । शारिरीक र मानसिक शक्तिको सामिधणका रुपमा तिईने क्यातिसपेनिस व्यायाम पुरातन ग्रिसमा विकसित भएको खेल हो भने उक्त शब्द प्रिक शब्दावती हो।

१९औं शतब्दीको शुरुमा अन्य मुलुकहरुमा समेत फैलिन प्रारम्भ भएको यो व्यायाम एलिट र सैन्य कर्मचारीहरुका सादै बालबालिकाहरु माझ समेत पछिल्लो समयमा लोकप्रिय वन्दै गएको छ । जाफतो शरीरको तौतमा निर्भर रहने यस खेलको माध्यमबाट शरीरलाई आकारमा राब्नन मदूत पुग्याउन बिभिन्न अभ्यासहरु गराईन्छ भने व्यायामको आध्यमबाट गरिने अभ्यासते मानिसको वल, शहनशिलता, तचिलोपन र शरीरका अंगहरु बीच समन्वयको विकास गर्दछ । 

वर्तमान समयका विकसीत मुतुकका वैज्ञानिकहरुले मोटोपनादेखि लिएर अन्य स्वास्थ्य अवस्याको उपचारमा समेत म्यातिसधेनिस खेलको प्रयोगका सम्बन्धमा गहिरो अध्ययन गर्दै आएकाले यत व्यापाम प्रति जनचेतना जगाउन वर्कशप संचालन गरिन लागिएको छ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.