Websoft University

अबैधऔषधी सहीत २ जना पक्राउ

 

मोरङ२०७८ माघ २ गते । मोरङको रतुवामाई नगरपालिका-९ भौडाबाट अबैध औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुनबर्शी नगरपालिका-६ का ३२ बर्षीय श्रवणकुमार ताजपुरीया रसुनबर्शी-७ का ३० बर्षीय कार्तिक चन्द दास रहेका छन् । बिशेष सूचनाको धारमा आज बिहान साँढे ९ बजे प्रहरी चौकी ईटहराबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४६ प ७८६९ नम्बरको मोटरसाईकलमा सवार निजहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट अबैध औषधी  TRAMODOL  HYDROCHLORIDE CAPSULE  २०,००० ( बिस हजार) ट्याब्लेट बरामद गरेको हो । अबैध औषधी सहित पक्राउ परेका उनीहरुलाई थप अनुसान्धानको लागी औषधी ब्यबस्था बिभाग बिराटनगर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.