Websoft University

अब श्रम सुकृति लिन लाइन बस्नु नपर्ने

 


काठमाण्डौ माघ २ गते । रातो तारा डट कम, श्रम स्वीकृति अनलाइन प्रणालीबाट  लिन सकिने भएको हो । वैदेशिक रोजगारीमा जानको लागि चाहिने श्रम स्वीकृति अनलाइन प्रणालीबाट दिने भए पछि बिदेश चाने मानुभावहरुलाई सेवा लिन सजिलो हुने वैदेशिक रोजगार विभागले जनाएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट श्रम स्वीकृतिको काम भइरहेकोमा आजदेखि अनलाइनबाट मात्र श्रम स्वीकृतिको काम हुने भएको भएको कुरा बिभागले जनाएको छ । श्रम स्वीकृतिको काम वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली एफई आईएम एस मार्फत अव अनलाइनबाट भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.