Websoft University

आज औँ राष्ट्रिय भूकम्प दिवस,


काठमाण्डौ माघ २ गते । रातो तारा डट कम, २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, विविध कार्यक्रम गरी मनाउने कार्यक्रम रहेको छ । वि.सं. १९९० माघ २ गते भूकम्प गएको सम्झनामा यो दिवस मनाउने गरेको छ । माघ २ गते दिवश र ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ दिवस नेपालमा पनि मनाउने गरिएको हो । कार्यक्रममा निश्चित मानिस मात्र भौतिक रूपमा उपस्थित हुने र अरु सबैलाई भर्चुअल माध्यमबाट सहभागी हुन आह्वान गरिएको सहरी विकास तथा भवन निर्माण विभागले जानकारी गराएकोछ ।, कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र सहरी विकासमन्त्री रामकुमारी झाँक्री, भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम छ ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.