Websoft University

बुस्टर खोपको मात्रा आजै देखि लगाउन सुरु गर्ने


काठमाण्डौ माघ २ गते । रातो तारा डट कम, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाइ कोरोना महामारीको लडाइँमा अग्रपङ्क्तिमा खटिएकाहरूलाई कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा आजै देखि लगाउन सुरु गर्ने सुचनामा उल्लेख गरेको छ । सरकारले तोकेको खोप केन्द्रमा बुस्टर खोप लगाउन जाँदा पूर्ण मात्रा  लगाएको कार्ड लिएर जान सबैलाई आग्रह गरिएको छ । सरकारले ६० वर्ष र सोभन्दा माथि उमेर समूहका नागकिलाई भने माघ १४ गतेबाट कोरोनाविरुद्धको बुस्टर खोपको मात्रा लगाउने पनि तयारी गरेको जनाएको छ ।


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.