Websoft University

एक हजार ५६५ जना शिक्षकका लागि विज्ञापन खुल्यो


काठमाण्डौ मंसिर २९ गते । रातो तारा डट कम, शिक्षक सेवा आयोगले माध्यमिक तहको पन्ध्र सय भन्दा धेरै शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेकोछ । आयोगले एक हजार ५६५ जना शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको हो । परीक्षा आवेदन फारम पुस २९ गतेसम्म भरिसक्नुपर्ने छ । तर, दोब्बर दस्तुर तिरेर माघ ६ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । समावेशीका लागि अतिरिक्त शुल्क बुझाउनुपर्ने छ । परीक्षा आवेदन अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.