Websoft University

विचौलीयामा संलग्न ४ जना पक्राउ

 

बिराटनगर पुस १ गते । रातो तारा डट कम,जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं ७ स्थितमा उपचारका लागि आएका सर्वसाधारण मानिसहरूलाई सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने तथा आफुलाई कमिशन दिने फार्मेसीमा औषधी किन्न वाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुस्ख हैरानी दिने जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं १९ बस्ने बर्ष ४६ को विनोद राय, विराटनगर महानगरपालिका वडा नं ५ बस्ने बर्ष ६० को रामा सुनुवार, ऐऐ बस्ने बर्ष ४५ को दिलिप साह र विराटनगर महानगरपालिका वडा नं १२ बस्ने बर्ष ३९ को शिव कुमार कामतलाई मिति २०७८र०८र२९ गते पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको छ। 

साथै यस्तो किसिमको ब्यवहारबाट अन्य कोही पनि पीडित हुनु भएको छ वा हुन गई रहेको  थाहा भएमा जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्नु हुन समेत अनुरोध गरिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.